image

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।  गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ७ जनाविरुद्ध मुद्धा दायर गरिएको हो । अधिकृत सुरेन्द्र बहादुर विष्टसहित इन्जिनियर सन्तोष पाण्डेय, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला…

सम्पत्ती न्यूज
१३ श्रावण २०८०, शनिबार