डिस्चार्ज भएको केही समयपछि १ युवाको मृत्यु
वीरगञ्ज। कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि १ जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका—१३ शिवनगरका ५६ वर्षीय पुरुषको डिस्चार्ज भएको केही समयपछि मृत्यु भएको हो। नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए। नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । नारायणी अस्तालको प्रयोगशालामा…
सम्पत्ती न्यूज
३२ श्रावण २०७७, आईतवार