गौतमले ओलीलाई भने ‘अयोध्याबारे दिएको वक्तव्यबारे आत्मालोचना गर्नुपर्छ ’
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्। गौतमले मंगलबार फेसबुकमा ‘स्टाटस’ लेख्दै सोही वक्तव्य फिर्ता लिनआग्रह गरेका हुन्। ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना…
सम्पत्ती न्यूज
३० असार २०७७, मंगलवार