निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै ४ वर्षका लागि कार्यकारी निर्देशक मागेको हो ।
सम्पत्ती न्यूज
२० माघ २०७७, मंगलवार