उजुरी पर्दैमा आत्तिनु पर्दैन कानुन सम्मत छ भने भुक्तानी गर्नोस् : अख्तियार सचिव दङ्गाल
सोलुखुम्बु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका सचिव रामेश्वर दंगालले आफुले गरेको काम सहि छ, कानून बमोजिम छ भने आयोगसँग कोही कसैले आत्तिनु र डराउनुपर्ने अवस्था नभएको बताएका छन् । यही चैत्र २ गते सोलुखुम्बुमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सो बताएका हुन् । उनले कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन…
सम्पत्ती न्यूज
९ चैत्र २०८०, शुक्रबार