तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर गरिएको हो । थापाले अस्तित्वमा नै नभएको मान्छे, आफ्नो आमा भएको जनाउँदै वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ । उनीविरुद्ध…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार