मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा
मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । गृहमन्त्री खाणले मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछियस्तो बताएका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिसमा राखेको गृहमन्त्री खाणले बताएका हुन्। उनले हामीहरुले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्ने…
सम्पत्ती न्यूज
९ माघ २०७८, आईतवार