उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
सम्पत्ती न्यूज
२५ भाद्र २०७७, बिहीबार