काठमाडौं स्थित सिनामंगलको एक गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेष्ठ हाउसमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् । यहाँको झरना गेष्ट हाउसमा बाजुरा त्रिवेणी नगरपालिका–४ का ३२ वर्षका भरतबहादुर सार्की र सोही स्थानकी २१ वर्षकी करिष्मा सार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । महिलाको शव भुइँमा र पुरुषको शव झुण्डिएको अवस्थामा फेला…
सम्पत्ती न्यूज
१८ श्रावण २०८१, शुक्रबार