मुख्यसचिव अर्यालको सचिबहरुलाई निर्देशन ,सुशासन नतिजामा दिनोस
मुख्यसचिव अर्यालको सचिबहरुलाई निर्देशन ,सुशासन नतिजामा दिनोसकाठमाडौं। सिंगो सरकारको कामकारबाही सोचेअनुसार प्रभावकारी नभएको, सेवा प्रवाह सशक्त बन्न नसकेको, सुशासन कायम हुन नसकेको र सरकारको कामको परिणाम आउन नसकेको भन्दै मुख्य सचिव एकनारायण अर्यालले सरकारका सबै सचिवहरुलाई सुशासनलाई केन्दविन्दुमा राखेर आगामी दिनमा परिणाम निस्कने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकारबाही अझै प्रभावकारी बनाएर…
सम्पत्ती न्यूज
१ श्रावण २०८२, बुधबार