पूर्वराजालाई अर्को गल्ती नदोहोर्याउन प्रचण्डको चेतावनी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले खलनायकको भूमिका निर्वाह गरेको टिप्पणी गर्नुभएको छ । अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि पूर्वराजाले कलाविहिन नाटक प्रदर्शन गरिरहेको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् । ‘नेपाली जनता र राजनीतिक…
सम्पत्ती न्यूज
१४ चैत्र २०८१, शुक्रबार