मालपोत कपिलवस्तुका नासु खनाल घुस प्रकरणमा दोषी ठहर
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बा नरहरि खनाललाई विशेष अदालतले घुस प्रकरणमा दोषी ठहर गरेको छ । अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो बराबरको जरिवाना र ३ महिना कैद सजाय तोकेको हो । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले…
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार