नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो
काठमाडौँ। आज (बिहीबार) बजारको परिसूचक नेप्से ९.२२ अंक घटेको छ । बजारमा कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएकोमा तीन साताकै अन्तरमा कारोबार रकम ८१ प्रतिशत घटेको हो । यो साता आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार…
सम्पत्ती न्यूज
५ भाद्र २०८२, बिहीबार