एमाले बागमती प्रदेश अधिवेशन : आज मनोनयन भोलि चुनाव
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ। निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ। अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ। बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ता हुनेछ। अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ। ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ। नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि…
सम्पत्ती न्यूज
१० आश्विन २०८०, बुधबार