सौर्य एयरको विमान दुर्घटनाः एकै परिवारका तीन जनाको निधन
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरको विमान दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृतक १८ जनामध्ये बुबाआमासहित एक नाबालकको पनि ज्यान गएको हो । मत्यु हुनेमा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा रहेका छन् । प्रिजा उर्जा मन्त्रालयमा कम्युटर अपरेटरको रुपमा कार्यरत रहेकी थिइन् । प्रिजाका श्रीमान…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार