प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८८ मतसहित विश्वासको मत पाएका छन् । जुन हाल संसद्मा कायम रहेको सदस्य संख्याको दुई तिहाई मत हो । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा १८८ मत परेको हो । कुल २७५ सदस्यीय प्रतिनिधि सभाको आजको बैठकमा २६३ जना सांसदको उपस्थिति रहेको थियो । जसमध्ये १८८ पक्ष र ७४…
सम्पत्ती न्यूज
६ श्रावण २०८१, आईतवार