परियोजनामा प्रमुखको मनोमानी, एकलौटी निर्णयमा कार्यालय स्थानान्तरणको तयारी
रौतहट। प्रधानमंन्त्रि कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन ईकाई रौतहट धान बीउ जोनको सम्पर्क कार्यालय चन्द्रनिगाहपुरमा सञ्चालक समितिले ताला लगाएको छ। प्रधानमंन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यालय रौतहटका प्रमुख रामबलन साहले आफ्नो मनोमानिमा कार्यलय स्थानान्तरण गर्न लागेपछि किसानको हित विपरीत भएको भन्दै समितिले ताला लगाएको हो । हात उक्त परियोजना चन्द्रपुर नगरपालिकामा रहेको छ । परियोजनाले समेटेको किसानहरु मध्ये ९० प्रतिशत किसान पनि…
सम्पत्ती न्यूज
२ श्रावण २०७७, शुक्रबार