image

उद्योगहरूले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता, नतिर्न लबिइङ गर्ने उद्योगीसँग भेट्नै अस्वीकार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पटकपटकको ताकेतापछि उद्योगहरूले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता तिर्न सुरु गरेका छन् । शुक्रबारदेखि पाँचवटा उद्योगले किस्ताबापत बक्यौता रकम बुझाउन थालेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनबापतको कुल पाँच करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ताको रूपमा २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।…

सम्पत्ती न्यूज
४ कार्तिक २०८२, सोमबार