काठमाडौका प्रजिअ परिवर्तन हुने समाचार कालाबजारीलाई सघाउने हल्ला मात्रै
काठमाडौँ । बजारमा भटाभट कालाबजारी गर्नेहरु पक्राउ परिरहेको बेलामा काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) मा काली प्रसाद पराजुलीलाई पठाइँदै भनेर बजारमा सुशासनको अभियान चलिरहेको बेला माहोल मोडने प्रयास भैरहेको छ । काठमाडौँका प्रजिअ जनकराज दाहालले शान्तिसुरक्षाको प्रत्याभूत गराउन र बजारमा सुशासन दिन काठमाडौ प्रवेशसँगै अभियान सुरु गरे पनि सात महिना त कोरोनाको त्रास मै समय बित्यो, यद्यपी पछिल्लो समय भने…
सम्पत्ती न्यूज
१९ आश्विन २०७७, सोमबार