image

काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड

निःशुल्क स्यानिटरी प्याडले खुशीको मुहारमा खुशी छाएपछिकाठमाडौँ । कक्षा–११ को अध्ययनको प्रतिक्षामा वसेकी आस्मा पोख्रेल ज्ञानोदय माध्यामिक विद्यालय, बाफलकी छात्रा हुन्। आज उक्त विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा धेरै छात्रा सहभागी थिए । सहभागी मध्येकी पोख्रेल पनि एक थिइन। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको शुभारम्भ गर्दैगर्दा…

सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार