उपसचिव भट्टराईविरुद्ध १ करोड १५ लाख बढीको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव सुन्दर भट्टराईविरुद्ध १ करोड १५ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार उपसचिव भट्टराइको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको छ । आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव…
सम्पत्ती न्यूज
१९ बैशाख २०८०, मंगलवार