राष्ट्रियसभाको चुनाव परिणामले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्छ: अध्यक्ष नेपाल
काठमाडौं-सत्तासाझेदार नेकपा (एकीकृत समजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको चुनाव परिणामले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले आफ्नो पार्टीले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए । अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको…
सम्पत्ती न्यूज
१२ माघ २०७८, बुधबार