विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द
विद्युत् प्राधिकरणको महसुल काउण्टर बन्द काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले देसभरीका महसुल काउण्टर पुस ५ गते सम्मकालागी बन्द गरेको छ । आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै विद्युत् प्राधिकरणले महसुल काउण्टर बन्द गरेको हो । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले त्यसै अनुरुप तयारीका लागी महसुल काउण्टर बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार