इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । अंग्रेजी शब्द प्रयोगले नेपाली मौलिकता हराउने भन्दै विरोध हुँदै आएको थियो । अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, यातायात तथा अर्थ मन्त्रालय र यातायात…
सम्पत्ती न्यूज
२७ माघ २०८२, सोमबार