चीनमा मेडिकल अध्ययनरत विधार्थी: नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनी
चीनमा मेडिकल अध्ययनरत विधार्थी: नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनी काठमाडा-कोरोना महामारीको कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीहरुले सरकारसँग आग्रह गरेका हुन् । विद्यार्थीहरुले डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार