राष्ट्रियसभा बैठक (लाइभ)
काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमध्ये सात वटा मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुँदै छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी…
सम्पत्ती न्यूज
६ असार २०७९, सोमबार