नेकपा स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने
काठमाडौँ । अब नेकपाको स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने भएको छ । आज बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएसँगै अब ५ गते बस्ने भएको हो । भने केन्द्रीय कमिछीको बैठक १० गते बोलाईएको छ । बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र…
सम्पत्ती न्यूज
१ पुष २०७७, बुधबार