पूर्ण नभए आंशिक तालमेल हुन्छ गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा
पूर्ण नभए आंशिक तालमेल हुन्छ गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भन्नुभयो, ‘‘हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छौँ, कांग्रेसभित्र दुई थरी विचार रहेकाले तालमेल…
सम्पत्ती न्यूज
११ चैत्र २०७८, शुक्रबार