चाडपर्व नजिकिदै जादा सिडिओ हेरफेरले कालाबजारीलाई बलपुग्दै
काठमाडौं । चाडपर्व नजिकिदै छ।सरकारका जिम्मेवार मन्त्रालयको पछिल्लो कर्मचारी सरुवाले कालाबजारी गर्नेहरूलाई बल पुगेको आरोप लागेको छ। बजारमा अनुगमन तीब्र बनाउनुपर्ने समयमा दर्जनौं जिल्लाका प्रजिअ फेरिएका छ्न। बाणिज्य बिभाग ,राजस्व अनुसन्धान बिभाग लगायत कतिपय बिभागमा पुगेका महानिर्देशकहरु आफनो कार्यालयले गर्ने कामका बारेमा मातहतका कर्मचारी सग छलफलमा जुटेका छ्न्। कतिपय प्रजिअ सरुवा भएको स्थानमा जाने क्रममा बाटोमै छ्न्। यस्तो मौकामा चौका…
सम्पत्ती न्यूज
५ भाद्र २०८२, बिहीबार