नेप्सेमा झिनो अंकले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से ०.३५ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ…
सम्पत्ती न्यूज
१२ माघ २०७९, बिहीबार