जनक शिक्षाको बचाउमा शिक्षा मन्त्री पौडेल (पूर्णपाठसहित)
काठमाडौँ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेको छ । उनी पढाइ सुरु भएको लामो समयसम्म पाठ्य पुस्तक छाप्न नसकेको जनक शिक्षाको पक्षमा लागेका हुन् । ‘निःशुल्क पाठ्यपुस्तक छपाई तथा वितरणः शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०७९, मंगलवार