प्रियंका गान्धी सितापुरबाट हिरासतमा
काठमाडौं-कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिइएको छ। भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जाँदै गरेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले सितापुरबाट हिरासतमा लिइएको हाे। उत्तर प्रदेशका कांग्रेस नेता अजय कुमार लल्लुले प्रियंकालाई हिरासतमा लिएको जानकारी दिए । उनी लखिमपुर खिरीमा किसानको हत्या गरिएको घटनामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पक्राउ परेकी हुन् । यस्तै बहुमजन समाज पार्टीका नेता सतिशचन्द्र मिश्रले पनि…
सम्पत्ती न्यूज
१८ आश्विन २०७८, सोमबार