गंगबुमा हत्या गरिएको सब टाउको झोलामा, शव सुटकेशमा
काठमाडौँ। काठमाडौँको गोंगवु गणेशस्थानमा हत्या गरेको शव फेला परेको छ। शव सुटकेशमा फालिएको र टाउको दुई सय मिटरको दुरीमा जेब्रा झोलामा फेला परेको छ। गणेशस्थान नजिकै कालो सुटकेशमा शव र शव फेला परेको स्थानभन्दा दुई सय मिटर पर टाउको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए। ‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने। टोखा नगरपालिका–१० स्थित…
सम्पत्ती न्यूज
२५ श्रावण २०७७, आईतवार