त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै
त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै काठमाण्डौ–त्रिभुवन विश्वविद्यालयले आफु मातहतका सबै क्याम्पसलाई माघ ११ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको हो । यसका लागि भोलि सोमवार १० गते अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउन समेत त्रिविले निर्देशन…
सम्पत्ती न्यूज
९ माघ २०७८, आईतवार