विद्युत ऊर्जा क्षेत्रमा नेपालको छलाङ्ग: भारतमा विद्युत निर्यात सुरू
काठमाडौँ-केही बर्ष अघि दैनिक १८ देखी २० घण्टा सम्म लोडसेडिङ्ग भोग्दै आएको नेपालले अहिले आएर विद्युत निर्यात गर्न सुरु गर्यो भन्दा अच्चम्म लाग्न सक्छ । तर यो बास्तविक्ता हो नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ । नेपाल विद्युत प्राधिकरणले हिजो १२ बजे रातिदेखि ढल्केबर९मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरेको हो। पहिलो चरणमा ३९ मेगावाट विद्युत…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७८, बुधबार