अल जजिरा टेलिभिजन च्यानलको कार्यालयमा सेनाको छापा
काठमाडौं । इजरायली सेनाले आफ्नो कब्जामा रहेको ’वेस्ट ब्यांक’ को रमल्लास्थित अल जजिरा टेलिभिजन च्यानलको कार्यालयमा आइतबार छापा मारेको छ । हतियारसहित छापा मार्न गएको इजरायली सेनाले सो कार्यालय ४५ दिन बन्द गर्नसमेत आदेश दिएको छ । आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाउँदै छापा मारिएको इजरायली सेनाले जनाएको छ ।टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल–ओमारीलाई इजरायली सेनाले…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार