सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको शव फेला,एक अझै बेपत्ता,पोस्टमार्टमका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ । सिन्धुलीस्थित सुनकोशी नदीमा मंगलबार फेला परेका दुई जनाको शवको सनाखत भएको छ। मंगलबार सवा ६ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको थियो। दुई वटै शवको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो। उनीहरूलाई…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८०, मंगलवार