नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै काठमाडौँ-नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर जाने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर जान लागेका हुन् । नेकपा एस प्रदेश २ कमिटीका अनुसार मंसिर ७ गते अध्यक्ष नेपाल जनकपुर आउने कार्यक्रम तय भएको…
सम्पत्ती न्यूज
४ मंसिर २०७८, शनिबार