प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने क्रम तीव्र बनेको छ । प्रतिनिधिसभा विघटन र नयाँ अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा कम्तीमा सातवटा रिट निवेदन दर्ता भएका छन्। कतिपय रिटमा सरकार गठन प्रक्रिया प्रश्न उठाइएको छ भने केहीमा संसद विघटन असंवैधानिक भएको दाबी गरिएको छ। गत भदौमा जेन–जी आन्दोलनका क्रममा सर्वोच्च भवनमा आगजनी भएपछि प्रभावित…
सम्पत्ती न्यूज
२८ आश्विन २०८२, मंगलवार