अदालतले भन्यो – ‘गाडीमा सिटभन्दा बढि यात्रु नराख्नु’
काठमाडौं । सर्वोच्च अदालतले गाडीम सिट भन्दा धेरै यात्रु नराख्न अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिश अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तिरिम आदेश जारी भएको हो । यातायात सञ्चालनको नियमन निकायका दश वटा संस्थालाई विपक्षी वनाएको सो रिटमा वरिष्ट अधिवक्ता विष्णु…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार