कटहरियाको मेयर-उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा
रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश शाहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ । सोही नगरपालिकाको वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष…
सम्पत्ती न्यूज
२१ असार २०८१, बिहीबार