टीकापुरको सरकारी जग्गा हिनामिना अभियोगमा अख्तियारद्वारा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार (आज) उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी लगायतका पदाधिकारीहरू विरुद्ध आरोप पत्र दायर गरेको हो । समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको…
सम्पत्ती न्यूज
२५ माघ २०८०, बिहीबार