प्रिन्टिङ प्रेस खरिद प्रकरण : विकल पौडेल दोषी ठहर, २ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलसहित म्याक्स इन्टरनेशनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गरेको हो । विशेषले अख्तियारको दावीबमोजिम ४० करोड ७५ लाख ५७ हजार ७४०…
सम्पत्ती न्यूज
२२ बैशाख २०८२, सोमबार