अविरल वर्षाः बाढीपहिरोले सात जनाको ज्यान गयो, सात जना बेपत्ता
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोमा परी शनिबार कम्तीमा सातजनाको मृत्यु भएको छ। बाढीपहिरोमा परी काभ्रेमा दुई, स्याङ्जामा तीन, काठमाडौँमा एक र दाङमा एकजनाको मृत्यु भएको हो। बाढीपहिरोमा परी कम्तीमा सातजना बेपत्ता भएका छन्। बाढीले बागमती, गण्डकी, लुम्बिनी प्रदेशका दर्जनौँ बस्ती डुबानमा परेका छन्। डुबानमा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु…
सम्पत्ती न्यूज
२४ असार २०८१, आईतवार