अझै बस्न सकेन प्रतिनिधिसभा बैठक
काठमाडौं । प्रतिनिधिसभाको आज बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन्। सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८२, बुधबार