वीरगन्जमा दुई समुदायबिचको झडपपछि कर्फ्यु आदेश
पर्सा । वीरगन्जमा दुई समुदायबिचको झडपका कारण स्थिति तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। पर्सा जिल्ला प्रशासन कार्यालयले आइतबार मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। शुक्रबार साँझ जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकपछि निर्णय गर्दै प्रशासनले आज साँझ ६:३० बजेदेखि भोलि दिउँसो १२ बजे सम्मका लागि कर्फ्यु लागू गरेको हो । कर्फ्यु आदेश भेडियाही चोक (पूर्व), सिर्सिया पुल (पश्चिम), गण्डक चोक…
सम्पत्ती न्यूज
३० चैत्र २०८१, आईतवार