ओली—प्रचण्डबीच आज पनि हुन सकेन सहमति, बिहीबार पुनः बैठक बस्ने
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्नका लागि बसेको अध्यक्षद्वय प्रचण्ड र ओलीबीचको आजको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएपनि कुनै ठोस सहमति जुट्न नसकेको हो। आजको बैठकमा कुनै सहमति हुन नसकेपछि बिहीबार फेरि दुई अध्यक्षबीच छलफल हुने भएको छ। दुवै…
सम्पत्ती न्यूज
३१ असार २०७७, बुधबार