प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै
प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै जनकपुरधाम-भोली बुधबारका लागि प्रदेश नम्बर २ को प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको रुपमा प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभा बैठकका लागि तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बुधबार बिहान ११ बजे बस्ने बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार