चौमासको राजस्व असुली लक्ष्यभन्दा बढी
कोभिड–१९ को संक्रमणको जोखिमको प्रभावले आर्थिक गतिविधि संकुचन हुँदा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३सुन्य ९ प्रतिशतले संकुचन भएतापनि राजस्वसहित नेपाल सरकारको कुल प्राप्ति १ दशमलव ७७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा भन्सार महशुल, पैठारी संकलन हुने मूल्य अभिवृद्धि कर र आयकरमा समान्य वृद्धि भएको छ । भने अन्य कर…
सम्पत्ती न्यूज
२ पुष २०७७, बिहीबार