नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण
काठमाडौं ।नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिए । केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब पार्टी सिनो बोकेर हिँड्न सक्दैन भनेकी थिइन्। झाँक्रीले सोही दिन पार्टी कार्यालय पुगेर आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरेकी…
सम्पत्ती न्यूज
१९ असार २०८२, बिहीबार